डा. तुलसी गिरी

सोफिया हयातले शेयर गरिन पूरै नग्न फोटो


मुम्बइ। टिभी स्टार तथा मोडल सोफिया हयात आफ्नो जीवनशैली र फोटोका कारण चर्चामा आइरहन्छिन्।

यही बीचमा सोफियाले इन्स्टाग्राममा केही बोल्ड फोटोहरु शेयर गरेकी छिन्। यी फोटोका कारण उनले ट्रोलको सामना गर्नुपरेको छ ।

केहीले त निकै भद्दा कमेन्ट गरेका छन्। यीमध्ये एक कमेन्ट पढेपछि भने उनी आफैं चकित परिन् । ती प्रयोगकर्ताले कमेन्टमा सोफियालाई बलात्कारका घटना बढाउन दोषी ठहर गरेका थिए।