डा. तुलसी गिरी

म बाँच्न चाहन्छु,मेरा दुबै मृगाैला फेल भएका छन-बसन्त खड्का


काठमाण्डौ -१ बर्ष पहिला जिन्दगीमा केहि गरु भन्ने उदेश्यले सुरक्षा गार्डमा जागिर गर्न मलेसिया पुगेका बसन्त खडका काे १ बर्ष नपुग्दै दुबै मृगाैलाले काम गर्न छाेडेपछि सपना चक्काचुर भएकाे छ ।

२ लाख तिरेर मध्यपस्चिम म्यान पावरबाट मलेसिया पुगेका खडका एक्कसि बिरामी परेपछि काम गर्ने कम्पनिकाे सहयाेगमा उनलाई अस्पताल पुर्याएपछि दुबै मृगाैलाले काम गर्न नसक्ने भएकाे डाक्टरले बताएपछि उनकाे सपना चक्नाचुर भएकाे हाे ।

“अझै बाँच्न चाहन्छु मलाई सहयाेग गर्नुहाेस , मेराे बिधुवा अामा र सानाे भाइकाे र सानी बैनिकाे जिम्मेवारी छ मेराे काँधमा ” उनेले अाँशुझार्दै नेपाल न्युजलाई भने : अामा एक्ली छिन बाबा बितेकाे करिब १६ बर्ष भैसक्याे , म मरेभने के हालत हाेला ।

” घरका गाइ भैसी जग्गा जमिन र भएकाे सबै सम्पति बेचेर करिब ९ लाख सिध्याईसकियाे अब हामिसंग केहि छैन खै छाेरा मर्छ कि बाँच्छ थाहा छैन , दैनिकि ५ देखी ७ हजार खर्च अाउछ के गर्ने बाबु , कसैले सहयाेग गर्छ भने भनसुन गरिदिनुपर्याे ! अामा निर्मला खडकाकाे हार गुहार थियाे ।

उहालाई सहयाेग गर्नकाे लागी माछापुच्र्छे बैक काे खाता नँ ४६४०५२४५४९७२०१८
या बसन्त खडकाकाे ब्यक्तिगत मावाईल नँ ९८०३८९६९२६ मा सम्पर्क गरि यहाहरुले सहयाेग गर्न सक्नुहुनेछ ।